Comments Add Comment

आर्सनल च्याम्पियन्स लिगका लागि छनोट

१२ भदौ, काठमाडौं । आर्सनल युरोपको प्रतिष्ठित फुटबल प्रतियोगितना च्याम्पियन्स लिगका लागि छनोट भएको छ । आर्सनलले लगातार १६ औं वर्ष च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।

टर्किस क्लब फिनरवाचेलाई दास्रो लेगमा २-० ले पराजित गर्दै आर्सनल समग्रमा ५-० को जितका साथ च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा दुबै गोल राम्सीले गरेका थिए । पहिलो लेग आर्सनलले ३-० ले जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment