+
+
Shares

माओवादी सचिव विप्लव सुटुक्क बेइजिङ प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १३ गते ११:०७

netrabikram chand१३ भदौ, काठमाडौं । निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लव सुटुक्क चीन जानु भएको छ । उहाँ बिहीबार मध्याहृन हृलासा हुँदै चेंग्दु पुग्नु भएको छ ।

उहाँलाई लिन बेइजिङको टोली चेंग्दु आइसकेको स्रोतले जनाइएको छ । बेइजिङ बसाईका क्रममा विप्लवले राजनीतिक भेटवार्ता गर्नु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?