१४ भदौ, टोक्यो। जापानमा बसोबास गरिरहेका स्याङजालीहरुको संस्था स्याङजा समाज जापानले हरितालिका तीजको अबसरमा यही आइतवार तीज बिशेष कार्यक्रमको आयोजना गर्दै छ ।
दुवै मृगौला फेल भई सहयोगको पर्खाइमा रहनुभएका स्याङजा थुमपोखरा निवासी लोकराज गैरेको सहयोगका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
आइतवार साँझ ५ बजेबाट सुरु हुने कार्यक्रममा स्थानीय चर्चित कलाकारको साथमा दर खाने कार्यक्रम पनि राखिएको छ । सुमिदा कुमा रहेको नमस्ते रेष्टुरेण्टमा आयोजना हुने कार्यक्रममा सवै स्याङजाली दिदीबहिनी तथा दाजुभाईलाई उपस्थीतिका लागि आयोजक संस्थाले आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4