Comments Add Comment

पोर्न स्टार प्रति समर्पित हुँदै मिरिन्डाको हट फोटोसुट

अष्टे्रलियन सुपर मोडल मिरिन्डा केर यतिबेला फोटोसुटको तयारीमा छिन् । विश्व चर्चित पोर्न स्टार तथा गायिका सीसीओलिना प्रति समर्पित हुँदै उनी फोटोसुट गर्दैछिन् ।

mirinda-mainभी म्योगेजिनका लागि उनी टपलेस फोटोसुट गर्न पनि तयार छिन् ।आफ्नो पहिरनको बिषयमा बोल्न खासै नहिचकिचाउने उनी ६१ बषिर्या सीसीओलिना प्रति समर्पित गर्दै यो फोटोसुटको तयारीमा लागेकी हुन् । इटालिमा जन्मेकी सीसीओलिना जस्तै देखिन मिरिन्डाले पहिरनमा पनि खुबै ध्यान दिएको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment