+
+
Shares

साहित्यकार थापाको ‘द्रौपदी’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते ११:४९

उपन्यासकार राजेन्द्र थापाको नयाँ उपन्यास ‘द्रौपदी’ बजारमा आएको छ । शुक्रबार नायिका रेखा थापाले एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक गर्नुभयो ।

डिकुरा प्रकाशनद्वारा प्रकाशित उपन्यास महिला तथा घरेलु हिंसाका समस्या, यससँग सम्बन्धित सामाजिक मनोविज्ञान र यसका विरुद्धका अभियानमा केन्दि्रत रहेको छ । लेखक थापाको यसअघिको ‘खेलौना’ उपन्यास चर्चित भएको थियो । उपन्यासकार थापाले समाजको मनोविज्ञानको अनुसन्धान गरी पुस्तक लेखिएको बताउनुभयो ।

नायिका थापाले पुस्तकका कारणबाट समाजमा महिला हिंसा घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?