+
+
Shares

कुलमानप्रति शंकर पोखरेलको टिप्पणी– उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ८:४१

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङको सहभागितामा घोषणा गरिएको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै कडा टिप्पणी सार्वजनिक गरेका छन् ।

पोखरेलले कसैको नाम नलिई उज्यालो नेपालको योजना एउटाको भए पनि जस अर्कैले पाएको उल्लेख छन् । अनि पार्टी तेस्रोले खोलेको उनको भनाइ छ ।

उज्यालो नेपालको योजना जसको हो, उसैले श्रेय नपाएको उनको गुनासो छ ।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?