+
+
Shares

महालक्ष्मीको १३ प्रतिशत लाभांश स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २३ गते ५:४९

mahalaxmi finance२३ भदौ, काठमाडौं । महालक्ष्मी फाइनान्सले प्रस्ताव गरेको १३ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

फाइनान्सले अब साधारणसभाबाट पारित गरेपछि उक्त लाभांश वितरण गर्नेछ । फाइनान्सले गत आर्थिक वर्ष १७ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको थियो । ४२ करोड चुक्ता पुँजी रहेको यस फाइनान्सले ७ करोड २१ लाख रुपैयाँ खुद मुनाफा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?