Comments Add Comment

पहिलो दिनमा किचनमा रेखाको ‘तथास्तु’

rekha-and-sabir

निर्देशक सविर श्रेष्ठले चलचित्र ‘तथास्तु’को छायांकन सुरु गरेका छन् । नायिका रेखा थापाको साथमा चलचित्रमा किशोर खतिवडा, सुवास थापा र नव अनुहार विज्ञान जोशी छन् । पहिलो दिन बुढानिलकण्ठस्थित मह स्टूडियामा रेखाले किचन सम्हालिन् ।

चलचित्रमा बाबु श्रेष्ठको छायांकन, जगदिश्वर थापाको कथा, वसन्त सापकोटाको संगीत छ । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व छ । rekha-thapa

यसअघि रेखाको साथमा सविरले सफल चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ र ‘काली’ बनाएका थए । यो चलचत्रिलाई माघे संक्रान्तिमा रिलिज गर्ने योजना निर्माणपक्षको छ । पछिल्ला केही बर्षयता रेखाको एक्सन भूमिका पर्दामा बिकेको पाइन्छ । यसैले पनि सविरल यो चर्चालाई क्यास गर्न खोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment