Comments Add Comment

३९ पैसाले घट्यो अमेरिकी डलरको मुल्य

dollar१९ असार काठमाडौं । बुधबारको तुलनामा बिहीबार एक अमेरिकी डलरको मुल्य ३९ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि खरिद मुल्य ९५ रुपैायँ २१ पैसा र बिक्री मुल्य ९५ रुपैयाँ ८१ पैसाले तोकेको छ ।

बुधबार प्रतिडलर खरिद मुल्य ९५ रुपैयाँ ८२ पैसा र बिक्री मुल्य ९६ रुपैयाँ ४२ पैसा तोकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment