
काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि बिक्रेता आइएमएसले ग्राहकका लागि आकर्षक योजना ल्याएको छ ।
योजनाअन्तर्गत ग्राहकहरुले २० हजार रुपैयाँभन्दा माथिका सामसुङ मोबाइल, एसेस्सोरिज, गियर अथवा ट्याबको खरिदमा सामसुङको तर्फबाट एक आकर्षक ब्राण्डेड छाता उपहार स्वरुप पाउनेछन् । कम्पनीले योजना स्टक रहुन्जेल सामसुङ स्मार्टफोन क्याफे र सीमित रिटेल स्टोरहरुमा मात्र लागु हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4