नायक आमिर खानको नयाँ चलचित्र ‘पीके’को पोष्टर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ । पोष्टरमा आमिर नाङ्गिएपछि यो बिषयले सर्वाधिक चर्चाको बाटो पाएको हो ।
हालै मात्र आयोजना भएको एक कार्यक्रममा नायक साहरुख खानले आमिरको यो तरिकालाई कुनै ट्यालेन्ट होइन भनेका छन् । मिडियाले आमिरको न्यूड पोष्टरमा ट्यालेन्ट रहेको भन्दै प्रश्न गरेपछि साहरुखले भने-‘यो कुरा यहाँ त भन्नुभयो, अन्यत्र नभन्नु होला । यो कुनै ट्यालेन्ट होइन ।’ आमिरको न्यूड पोष्टरको बिषय अदालतसम्म पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4