Comments Add Comment

गुँरास लाईफ इन्स्योरेन्सद्धारा मृत्यू दावी भुक्तानी

Gurans-life

१ भदौ, काठमाडौं । गुँरास लाईफ ईन्स्योरेन्सले मृत्यू दाबी भुक्तानी वापत सर्लाहीका स्व. नेत्र बहादुर कार्कीकी धर्मपत्नी दन्त कुमारी कार्कीलाई दुई लाख ६ हजार ६१ रुपैयाँ हस्तान्तरण गरेको छ ।

लालबन्दी शाखामा एक कार्यक्रम आयोजना गरी कम्पनीका क्षेत्री प्रबन्धक प्रमोद प्रसाद शाहले उक्त रकम बराबरको चेक मृतक परिवारलाई हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment