+
+
Shares

रामचन्द्र पौडेल अब गीतकार

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २ गते १२:२२

Ramchandra
नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेल अब गीतकार बनेका छन् । उनले लेखेको एक गीत यतिबेला बजिरहेको छ ।

निलो आकाश नेपाली धर्तीको
रातो झण्डा चारतारे क्रान्तिको
बीपी संझेर नेपाल हेरेर

बीपीको विचारलाई गाउँगाउँसम्म फैलाउन नेपाली कांग्रेसले आइतबारबाट सुरु गरेको ‘वीपी विचार यात्रा’ लाई मुख्य ध्यानमा राखेर पौडेलले यो गीत कोरेका हुन् । विराटनगरबाट सुरु भएको समारोहका क्रममा यो गीत घन्कनेछ ।

बीमलराज क्षेत्रीको संगीत रहेको गीतमा सूर्यकुमार क्षेत्री, कृष्णसुधा ढुंगाना, स्मृती शाही, पुष्पा बोहरा र संगीतकार क्षेत्रीको स्वर छ । नेता पौडेलले आफ्नो गीतमा बीपीलाई पक्राउ गरी काठमाण्डौ ल्याइएका स्थान र मार्गलाई पनि समोश गरेका छन् । यो गीत ६ मिनेट ४२ सेकेन्ड लामो छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?