आफ्नो उत्तेजक छविका कारण बलिउडमा पूनम पाण्डेले तहल्का मच्चाएको त तपाइलाई थाहा नै छ । तर उनलाई नै टक्कर दिन बलिउडमा अर्की एक पूनम पाण्डेले पाइला चालेकी छिन् ।
यी नयाँ पूनम पाण्डे ‘ट्रिप टू भानगढ’ सिनेमा मार्फत बलिउडमा प्रवेश गर्न लागेकी हुन् । यो चलचित्र हरर जनरको हुने बताइएको छ । यो चलचित्रको छायांकन विभिन्न डरलाग्दा स्थानमा भएको छ ।
पूनमलाई यतिबेला बलिउडकी अर्की हट नायिका पूनम पाण्डेको नामले डर लागेको छ । नाम ठ्याक्कै मिल्दा नयाँ पूनम पाण्डे अप्ठ्यारोमा परेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4