९ भदौ, कास्की । पोखरा फेवातालपारिको किनारमा रहेको टिपिकल रेस्टुरेन्ट पहिरोले पुरेको छ । रेस्टुरेन्ट पुरिँदा त्यहाँ कार्यरत तीन जना कामदारको मृत्यु भएको छ ।
अर्का एक भने वेपत्ता छन् । प्रहरीसहितको टोलीले उद्धारका क्रममा ओखलढुंगाका प्रकाश मगर, सिन्धुलीका मोहन मगर र धादिङका राम मगरको शव भेटिएको छ । रामेछापका भुवन मगर भने वेपत्ता छन् ।
राति करिब २ बजेतिरको पहिरो गएको सोही पहिरोले रेस्टुरेन्टलाई बगाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4