Comments Add Comment

रविन्द्रविक्रम शाह सुप्रिम बैंकको सञ्चालकमा नियुक्त

१० भदौ काठमाडौं । सुप्रिम डेभलपमेन्टको सञ्चालक समितिले रविन्द्रबिक्रम शाहलाई सञ्चालकमा नियुक्ति गरेको छ ।

शाह सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा नियुक्ति भएका हुन् । बैंकले मंगलबार नेपाल स्टक एक्सचेञ्जलाई शाह सञ्चालकमा नियुक्ति भएको जानकारी गराएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment