+
+
Shares

ईरफानसँग जोडी बाँध्दै ऐश्वर्या

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १३ गते ८:१६

aish-imran

मुम्बई । लामो ब्रेकपछि फिल्ममा फर्किन लागेकी अभिनेत्री ऐश्वर्या राय बच्चन ईरफान खानको* जोडी बन्ने भएकी छिन् ।
सञ्जय गुप्ताको फिल्म ‘जज्बो’वाट फिल्ममा फर्किन लागेकी ऐश्वर्या सोही फिल्ममा ईरफानको जोडी बन्ने पक्का भएको हो ।
यस फिल्ममा ऐश्वर्या एक वकिलको भुमिकामा छिन् भने ईरफान वर्खास्त प्रहरी अफिसरको भुमिकामा । फिल्ममा उनीहरु दुबैले सिस्टमका लागि लडाई लड्छन् ।
यसको सुटिङ चाँडै हुने भएपछि अहिले ऐश्वर्या आफ्नो वजन घटाउने अभियानमा छिन् ।

* सच्चाइएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?