+
+
Shares

सर्वोच्चको आदेश विपरीत रुक्मिणी कोइराला सभासद बनिन्

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १३ गते १३:०३

१३ भदौ, काठमाडौं । सरकारले २६ सभासद मनोनित गर्दा सर्वोच्च अदालतले दिएको आदेश उल्लंघन गरेको पाइएको छ ।

मन्त्रिपरिषदबाट सभासदमा मनोनित भएकी रुम्मिणीदेवी कोइरालाको नाम कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा भेटिएको छ । कांग्रेसले बुझाएको ३३५ समानुपातिक उम्मेदवारको सूचीमा कोइरालाको नाम ८२ औं नम्बरमा छ ।

Rukmini-koirala

२६ सभासद मनोनयनबारे सर्वोच्च अदालतले दिएको आदेशमा समानुपातिक सूचीमा भएका वा प्रत्यक्ष चुनाव लडेका उम्मेदवारलाई सभासद नबनाउन भनिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?