Comments Add Comment

सभासद् गणेश थापाले सपथ लिए

१८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका तर्फबाट मनोनीत संविधानसभाका सभासद् गणेश थापाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित एक समारोहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले उनलाई सपथ गराएका हुन् । भदौ १३ गते सरकारले २६ सभासदमध्ये १७ जनाको मनोनयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment