२३ भदौ, काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले दशैं-तिहारको अवसर पारी ग्राहकहरुमाझ ‘सोल्लिड क्यासब्याक’ योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले सामसुङको कुनै पनि मोबाइल वा ट्याबलेट खरिद गर्दा अधिकतम १६ हजार रुपैयाँसम्म तुरुन्तै क्यासब्याक पाउनेछन् ।
ग्राहकलाई चाडपर्वको बेलामा स्क्रयाच कुपन, लक्कि ड्र र अन्य सम्पूर्ण झन्झटहरुबाट राहत दिई खरिदसँगै तुरुन्तै खुशीको उपहार दिन यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।
यो योजना भदौ २३ गते सोमबारदेखि कात्तिक १४ गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4