+
+
Shares

तस्वीरमा साहना प्रधानको विदाइ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ७ गते १८:०५

Sahana-pradhan-antim-bidai-1

७ असोज, काठमाडौं । नेकपा एमालेकी नेतृ साहना प्रधानको निधन भएको छ । उनको सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

छोरा उमेशलाल श्रेष्ठले दागबत्ती दिएका थिए ।

यसअघि वाम लोकतान्त्रिक आन्दोलनका नेतृ प्रधानको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय बल्खुमा राखिएको थियो ।

एमाले अध्यक्ष केपी ओलीले प्रधानको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए । प्रमुख दलका नेताहरुले बल्खुमा पुगेर प्रधानप्रति अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् ।

Sahana-pradhan-antim-bidai

Sahana pradhan bidai (17)

Sahana pradhan bidai (5)

Sahana pradhan bidai (1)

Sahana pradhan bidai (15)

Sahana pradhan bidai (9)

Sahana pradhan bidai (14)

Sahana pradhan bidai (18)

Sahana pradhan bidai (2)
Sahana pradhan bidai (4)
Sahana pradhan bidai (6)Sahana pradhan bidai (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?