राजु गिरीले निर्देशन गरेको चलचित्र ‘टाइगर द रियल हिरो’को च्यारेटी शो गरिएको छ । अनाथ बालबालिकाहरुको सहयोगका लागि काठमाण्डौको हिरारत्न हलमा सिनेमाको च्यारेटी गरिएको हो ।
निर्देशक राजु गिरीले विभिन्न संस्थामा रहेका टुहुरा र असाहय बालबालिकाका लागि च्यारेटीबाट उठेको रकम खर्च गर्ने बताए ।
यसैविच, चलचित्रकी कलाकार शुभेच्छा थापाले सिनेमाको पोष्टरका लागि हट फोटोसुट गरेकी छिन् ।
प्रदर्शन मिति तय नभएको यो सिनेमामा थापाका अलवा सुशान्त कार्की, अशोक फुयाँल, समिक्षा अर्यालको मुख्य भूमिका छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4