+
+
Shares

एक गीतका लागि सन्नीलाई डेढ करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २४ गते १७:३४

sunny-danceएडल्ट स्टार सन्नी लियोनीको माग यतिबेला आइटममा गीतमा बढिरहेको छ । चलचित्र ‘रागिनी एमएमएस २’मा अभिनयसँगै आइटम नृत्य गरेपछि सन्नीको माग बलिउडमा मात्र होइन विभिन्न भाषाका सिनेमामा पनि बढिरहेको छ ।

हालै मात्र सन्नीले एक तेलुगु चलचित्र ‘करन्ट थिगा’मा आइटम नृत्य गरेर डेढ करोड पारिश्रमिक लिएकी छिन् । यो एक आइटम गीतका लागि सन्नीलाई दिइएको सबैभन्दा महंगो पारिश्रमिक हो ।

दक्षिण भारतीय सिनेमाबाट एकपछि अर्को माग बढ्दै गएपछि सन्नीले आफ्नो पारिश्रमिक पनि बढाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?