+
+
Shares

ट्वीटरमा हट तस्बिरमा देखिइन सन्नी

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३० गते ११:४२

sunny-leoneमुम्बइ । ट्वीटरमा सन्नी लियोनको नयाँ तस्बिर हेर्न चाहनेहरुका लागि खुसीको खबर ।

अब सन्नी आफैले आफ्नो ट्वीटर एकाउण्टमा तस्बिर पोष्ट गर्न थालेकी छिन् । हालै मात्रै उनले एउटा विज्ञापनमा काम गर्दा गर्दैको आफ्नो हट तस्बिर पोष्ट गरेकी छिन् ।

आफ्ना फ्यानहरुका लागि भन्दै तस्बिर पोष्ट सुरु गरेकी सन्नीले यो अभियानलाई निरन्तरता दिने बताइन् । ‘मेरा प्रसंसकहरुका लागि सुटिङमा गएका बेला खिचेका तस्बिर पोष्ट गर्ने कामलाइ निरन्तरता दिन्छु ।’ उनले भनिन् ।

हिन्दी फिल्म ‘मस्तीजादे’मा काम गरिरहेकी सन्नीले फिल्मवाट बचेको समय विज्ञापनको सुटिङ गरिहेकी छिन् । उनको ट्वीटरमा पोष्ट गरेको तस्बिर विज्ञापनको सुटिङका क्रममा खिचिएको विभिन्न समाचार एजेन्सीले उल्लेख खरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?