Comments Add Comment

दीपक र विल्सन अंगालोमा, किन मिल्यो सम्बन्ध ?

dipakraj-and-wilson
सिनेकर्मीहरुको सम्बन्ध सधै एकनाशको हुादैन भनिन्छ । आज नमिलेका सिनेकर्मी भोलीपल्ट अंकमाल गर्दै हिड्छन् । यसैले यो नगरीमा कोही दुश्मन र कोही मित्र हुादैन पनि भनिन्छ ।

चलचित्र ‘छ एकान छ’मा दुई धु्रवमा देखिएका हाास्यकलाकारद्धय दीपकराज गिरी र विल्सन विक्रम राई फेरि एक देखिएका छन् । ‘छ एकान छ’मा विल्सनले काम गर्ने भनिएतापनि अन्तिममा उनले काम गरेनन् । यसपछि यसका निर्माता समेत रहेका दीपक र विल्सनको सम्बन्ध बिगि्रएको प्रष्ट देखियो ।

तर दीपकले नै बनाउन लागेको नयाा चलचित्र ‘वडा नम्बर ६’मा विल्सन देखिने भएका छन् । विल्सनले काम गर्ने भएपछि दीपकसाग पनि उनको सम्बन्ध एकाएका सुधि्रएको छ । ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा सहभागी हुन हङकङ आउादै गर्दा दीपक र विल्सन एकअर्काको अंगालोमा देखिए ।

विल्सन विक्रमको लोकपि्रयतालाई दीपकले दोश्रो फिल्ममा समातेको हुनसक्छ । यता, पहिलो सिनेमामा काम नगर्दा विल्सनलाई घाटा लागेको पनि हुनसक्छ । यसैले दुबै कलाकार एकसाथ सिनेमामा देखिन लागेका हुन् । सिनेमामा लिनु र काम गर्नु आफ्नै फाइदाका लागि हो । विल्सन र दीपकले के हेरेर एक अर्कालाई स्विकार गरे यो उनीहरुले नै जान्ने कुरा हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment