+
+
Shares

समिक्षक मेरा ड्राईभरः फराह

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १७ गते ९:०८

38033-farah-khan.jpg
मुम्बइ(एजेन्सी) । अचेल त जो कोही समिक्षक बनेका छन् । ट्वीटरमा समेत फिल्मको आलोचना गर्नेहरु भेटिन थालेका छन् । मलाइ लाग्छ ती समिक्षक मेरा असली ड्राइभर हुन् ।’

ह्याप्पी न्यु इयरका निर्देशक फराह खानको भनाइ हो यो । फिल्म समिक्षकले ‘हयाप्पी न्यु इयरलाई मिश्रति प्रतिक्रिया दिइरहेका छन् । तर, फिल्मको बक्स अफिस कलेक्सन निकै राम्रो छ ।

जनतालाई मन पर्ने फिल्म समिक्षकलाई राम्रो नलाग्ने र समिक्षकले मन पराएको फिल्मवाट जनताले मनोरञ्जन लिन नसक्ने धारणा राख्ने फराह दुबै पक्षलाई मन पर्ने फिल्म बनाउन सम्भव नहुने बताउाछिन् ।

समिक्षकले थोरै रेटिङ दिएको फिल्मलाई पनि जनताले धेरै रेडिङ दिएको धारणा राख्दै फराह भन्छिन-‘ओम शान्ति ओम र मै हुा ना’लाई समिक्षकले साढे १ स्टार दिएका थिए तर, फिल्म राम्रै चलेको थियो । मलाइ लाग्छ ती फिल्मलाई जनताले पााच स्टार भन्दा बढी दिएका दिएका थिए ।’

संसारमै फिल्म समिक्षकले रेटिङ दिनलाई कन्जुस्याइ गरेको धारणा राख्ने फराहले अंग्रेजी फिल्म ‘टाइटनिक’लाई समिक्षकले साढे एक स्टार दिएको दृष्टान्त पेश गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?