+
+
Shares

हिरोको बिहानी रक्सीवाटै सुरु हुन्छ : अक्षयकुमार

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १८ गते १९:०१

Akshya-Kumar

मुम्बइ । पछिल्लो समय अक्षय कुमार अभिनित कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो प्रभाव पार्न सकेको छैनन् । तर, पनि उनी बर्षमा धेरै फिल्ममा अभिनय गर्ने अभिनेता बनिरहेकै छन् ।

केही फिल्ममा मदिरासँग जोडिएको गीतमा अभिनय गरेपछि उनको आलोचना समेत भएको छ । तपाइले किन यसरी मदिरालाई प्रोत्साहन गर्ने गरी अभिनय गर्नु भयो ? धेरैले उनलाई यस्तै प्रश्न गरे । तर, उनी आफुले मदिराको ब्यापार बढाउन भुमिका खेलेको स्वीकार्दैनन् ।

‘म कहिल्यै रक्सी पिउँदिन । त्यसकारण मैले मदिराको ब्यापार बढाएँ भन्न मिल्दैन ।’ उनले आफ्नो बचाउ गर्दै भने ।

फिल्म क्षेत्रकै कतिपय ब्यक्तिहरुको बिहानी मदिरावाटै सुरु हुने भन्दै अक्षय भन्छन ‘साँच्चै मदिराको बजार बढाएका छन् भने तिनले बढाएका छन् जो नरीवल पानीमा पनि रक्सि मिसाएरै पिउँछन् ।’

कतिपयले जुशमा समेत रक्सी मिसाएर पिउने गरेको उदहारण दिने अक्षय कुमारले भने-‘लुकेर खानेहरु सर्वाधिक खतरनाक हुन् ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?