Comments Add Comment

शनिबारका छापामा मुख्य खबर

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भनिएपछि खैलाबैला उत्पन्न भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले सार्क तयारीमा सवा दुई अर्ब खर्च भएको, सार्कमा भिआईपीहरु सभागृहमा र श्रीमतीहरु दरबारमा पुग्ने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले भेरीमा बेपत्ता बस भेटिएको यात्रु नभेटिएको, डाक्टरबिना नै गरिबलाई औषधि दिइएको, आरोप प्रत्यारोपबीच मोदी भ्रमणको तयारी भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले प्रचण्डले राष्ट्रपति गुहारेको, नेत्रविक्रम चन्दले बेग्लै पार्टीको कार्ययोजना बनाएको, जाजरकोट शोकमा डुबेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

 

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment