Comments Add Comment

कपिलबस्तुमा शिब परियार र बद्री पंगेनीसँग क्या दामी भो

Shiva

कपिलबस्तु । चर्चित गायकद्धय शिब परियार र बद्री पंगेनीले कपिलबस्तुका दर्शकलाई आफ्ना गीत सुनाएर मन्त्रमुग्ध पारेका छन् । प्रथम चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको एघारौं दिन गायकद्धयले आफ्ना चर्चित प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिवले आफ्नो लोकपि्रय गित ‘बेहोस पछि त होस मा आउदा क्या दामी भो … गीत गाउदा दर्शकले खुसीले ताली बजाउँदै नाचेका थिए । चन्द्रौटाका दर्शकका विचमा गीत गाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिंदै गायक परियारले भने ‘कपिलबस्तुका दर्शक निकै संगीतप्रेमी रहेछन् ।’

badri

कार्यक्रममा अर्का परिचित गायक बद्री पंगेनीको ‘अझै नी लोकतन्त्र आ छैन गाउँदा उत्साहित भएका दर्शक पुरानो गीत ससुरालीमा गाउँदा छमछमी नाचेका थिए ।

लाउचेली सिन्दुर लाउ र यस पालिनी आउन सकिन बोलको गीत गाउँदा महिला दर्शक भावुक भएका थिए ।

badri-2

shiva-1

तस्बिरः सनिउल्ला धोबी / कपिलवस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment