+
+
Shares

अनुष्कालाई बिराटकी श्रीमती भनेपछि

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १६ गते १४:४२

anuska-and-birat-koholi
भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा विच रोमान्स सुरु भएको धेरैलाई थाह छ । दुबैले कतिपय सार्वजनिक कार्यक्रममै प्रेम गरेको इशारा समेत गर्ने गरेका छन् ।

तर, यहि सम्बन्धको आधारमा कसैले बिराट र अनुष्कालाई श्रीमान्/श्रीमती भनेर सम्बोधन गर्‍यो भने के होला ।
यस्तै भयो अष्टे्रलियाको मेलबर्नमा । मेलबर्नमा जारी अष्टे्रलिया-भारत क्रिकेट म्याचको अन्तिम दिन टेलिभिजन प्रस्तोता मिशेल स्लेटरले अनुष्कालाई बिराटकी श्रीमती भनेर सम्बोधन गरिन् ।

तत्कालै उनले आफ्नो भनाई सच्याइन् र उनीहरुविच राम्रो सम्बन्ध रहेको कुरा गरिन् । अनुष्का र बिराट विच सम्बन्ध रहे पनि उनीहरु यति धेरै चर्चित हुनुमा बिराटको हात रहेको भन्नेहरु धेरै छन् ।

श्रीलंका बिरुद्धको खेलमा सेन्चुरी बनाएका बिराटले क्रिकेट मैदानवाटै प्याराफिटमा बसेर हेर्दै गरेकी अनुष्कालाई फ्लाइङ किस दिएका थिए । जुन तस्बिर सार्वजनिक भएपछि उनिहरुको सम्बन्धवारे धेरै चर्चा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?