Comments Add Comment

स्याकार होण्डाले ल्यायो एक्स्चेन्ज अफर

होण्डा गाडीका आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिलेग नयाँ वर्षलाई लक्षित गर्दै ‘न्यू-इयर एक्स्चेन्ज’ अफर ल्याएको छ ।

honda

यस अफर अन्तर्गत आफ्ना सवारी साधनलाई अपग्रेड गर्न चाहनेले आफ्ना कुनै पनि पुरानो मोटरसाइकलसँग नयाँ होण्डा बाइक एक्स्चेन्ज गर्न सक्नेछन् । यो अफर सिमित डिलरहरुमा मात्र लागू हुनेछ ।

ज्योति ग्रुपकै एक अग्रणी कम्पनी स्याकार ट्रेडिङका अनुसार ग्राहकहरुको विशेष मागमा होण्डाले पहिलो पटक यस्तो एक्स्चेन्ज कार्यक्रम ल्याएको हो ।

सन् १९७६ मा होन्डा मोटरसाइकलहरुकोे विक्रि वितरण सुरु गरेको स्याकारले २००२ देखि होण्डा कारको व्यवसाय सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment