Comments Add Comment

झरना र नीता सारीमा, गरिमाको यस्तो पहिरन

garima-gharana-and-nita
नेपाली चलचित्रका ३ सुन्दर नायिका एक साथ देखिएका छन् । काठमाण्डौको चाबहिलस्थित केएल टावरमा शनिबारदेखि संचालनमा आएको क्रिसास कलेक्शन उद्घाटन गर्न नायिकात्रय झरना थापा, गरिमा पन्त र नीता ढुंगाना पुगेका हुन् ।

केएल टावरको दोश्रो तल्लामा संचालनमा आएको यो कलेक्शन सेन्टरममा सारी र कुर्ता सुरुवाल लगायतका पहिरन पाइने संचालकको भनाई छ ।

नायिकाद्धय झरना थापा र नीता ढुंगाना सारीमा देखिए भने गरिमा कुर्तामा देखिइन् । तीन नायिकाले दिप प्रज्वलन गरेर क्रिसास कलेक्शनको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात तीन नायिकाले आफ्नो पहिरन मोहका मारेमा पनि खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment