+
+
Shares

भारतीय प्रधानमन्त्री मोदी मे मा चीन जाने

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १८ गते २१:३०

modi-and-hinese-president

१८ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी मेमा चीन भ्रमणमा जाने भएका छन् ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजले मोदीको आसन्न चीन भ्रमणबारे जानकारी दिएकी हुन् । स्वराज चार दिने चीन भ्रमणमा छिन् ।

भारत-चीन मिडिया फोरमलाई सम्बोधन गर्दै उनले मोदी सरकार चीनसँग सीमा विवाद तत्काल समाधान गर्न प्रतिवद्ध रहेको बताएकी छन् ।

उनले भारत-चीन सम्वन्धलाई प्रगाढ बनाउन छ सुत्रिय मोडल समेत अघि सारेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?