३ पुस, काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ । भोलि दिउँसो १ बजे बैठक बस्ने भएको हो ।
काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक आह्वान गरिएको छ ।
एघारौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले शपथ ग्रहण गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4