Comments Add Comment

बलिउड हिरोइनको नाङ्गो सेल्फी इन्टरनेटभरि भाइरल

RadhikaApteHotStills-12 copy

केही समयपछि प्रर्दशन हुन लागेको बलिउड फिल्म बदलापुरकी नायिका राधिका अप्तेको नाङ्गो सेल्फी लिक भएको छ ।

उनले नुहाउँदै गर्दा बाथरुममा टपलेस भएर खिचेको तस्वीर यतिबेला फेसबुक, ट्वीटर र ह्वाट्एपमा भाइरल भइरहेको छ ।

तस्वीरमा उनका बक्षस्थल प्रस्ट देखिन्छन् । उनले बिभिन्न पोजमा खिचेका करिव एक दर्जन तस्वीर यतिबेला इन्टरनेटभरि छरिएका छन् ।

radhikaapte-1

भारतको एवीपी टीभीले जनाएअनुसार यी तस्वीर राधिकाले आफ्नो निजी प्रयोजनका लागि खिचेको तर अरु कसैले तस्वीर लिक गरिदिएको जस्तो देखिन्छ ।

कहिलेकाहीँ नायिकाहरुले आफ्नो चर्चामा आउन आफै यस्ता तस्वीर लिक गर्ने गरेको भएपनि राधिकाका सवालमा प्रष्ट हुन सकेको छैन् । तर, उनले ट्वीटरमा एक सन्देश लेख्दै आफ्नो नाङ्गो तस्वीर आम महिलाकै जस्तो भएकाले त्यसलाई धेरै सेयर नगर्न आग्रह गरेकी छिन् । केही महिना पहिलेमात्र अभिनेतृ मोना सिंहको एमएमएस त्यसैगरी लिक भएको थियो ।

दक्षिण भारतीय फिल्म र बलिउड फिल्ममा समेत राधिका लोकपि्रय कलाकार हुन् । पछिल्लो समय उनी लैभरी र सोर इन द सिटीमा देखिएकी थिइन् ।

केही समयपछि उनको बहुप्रतिक्षित फिल्म बदलापुर र हन्टर रिलिज हुँदैछन् ।

कतिपयले बदलापुरप्रति ध्यानाकर्षण गर्न राधिका आफैले निजी सेल्फी लिक गरेको आरोप लगाएका छन् ।

radhikaapte-2- radhikaapte-5_020915122821

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment