Comments Add Comment

सन्नीलाई कामुक देखाउन एकसय लिटर दुध

sunney-bathing

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनीलाई कामुक देखाउन एकसय लिटर दुध खर्च भएको छ । पछिल्लो पटक हिन्दी फिल्म ‘एक पहले लिला’ मा अभिनय गरेकी सन्नीको सम्पूर्ण शरीर कामुक देखाउनका लागि एकसय लिटर दुधले पखालिएको थियो ।

सुटिङमा सहज होस् भनेरमा दुधमा तातोपानी राखेर उनलाई नुहाईएको थियो । उनलाई नुहाएको दृष्यको सुटिङ राजस्थानमा गरिएको थियो । दुध र पानी मिलाएर नुहाएमा छालामा एक प्रकारको चमक आउँछ ।

थुप्रै बोल्ड सिन भएको यो फिल्मको निर्देशन बाबी खानले गरेका छन् । फिल्ममा सन्नीको साथमा जय भानुशाली, रजनीश दुग्गल र राहुल देबले मुख्य भुमिका निर्वाह गरेका छन् । आउँदो १० अपि्रलमा फिल्म रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment