२९ माघ, काठमाडौं । इन्टरनेशनल डेभलपमेन्ट बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस दिने भएको छ ।
बैंकको बुधबार दिउसो बसेको १ सय ५३ औं सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको बोनस प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै आगामी साधारणसभाबाट स्वीकृत भएपछि मात्र वितरण गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4