Comments Add Comment

बुधबारका छापामा मुख्य खबर

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले डा. गोविन्द केसीले अनसन सुरु गरेको १० दिन पुगेको, माग सम्बोधन गर्न सरकार सकारात्मक भएको, न्यायाधीश नियुक्तिबारे छलफल भएको, नीति बनेपछि मात्र मेडिकल कलेजलाई सम्बन्धन दिइनेलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

6

21

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment