२४ चैत, काठमाडौं । आन्दोलनकारीले बिजुलीबजारको पुलमा नयाँ मोटरसाइकल जलाएका छन् । बा ६६ प ७२०६ नम्बरको मोटरसाइकलमाथि आगजनी गरेका हुन् ।
मोटरसाइकलमा आउँदै गरेका एक सर्वसाधारणलाई उनीहरुले रोकेर आगो लगाएका थिए ।
मोटरसाइकलमा लागेको आगोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो जसका कारण ठूलो क्षति हुन पाएन । आगजनी गर्नेमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4