- दोस्रो संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्दै सूर्यबहादुर थापा । जेष्ठ सदस्यको हैसियतामा उनीले केही बैठकमा सभाध्यक्षाको भूमिका निभाए ।
३ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा जवानमा कस्तो थिए होलान् ? अहिलेको पुस्ताले उनको युवा उमेरको सकल देख्न पाएन । तर, स्व. पूर्वप्रधानमन्त्री थापाका केही युवावस्थाका तस्वीरहरु अनलाइनखबरले फेला पारेको छ ।

धनकुटाको मुगामा जन्मिएका पूर्वप्रधानमन्त्री थापा युवावस्थामा गोरो, अग्लो एवं निकै ह्याण्डसम देखिने गरेको उनलाई त्यसैबेलादेखि देख्ने धनकुटाबासीहरु बताउँछन् ।
थापाका केही पुराना तस्वीरहरू









यो पनि पढ्नुस्
सूर्यबहादुर : जो, गगन थापाकै उमेरमा प्रधानमन्त्री बने
मुुलुकमा संकट पर्यो भने सूर्यबहादुरलाई खोज्नुपर्छ भन्ने थियो
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन
प्रतिक्रिया 4