+
+
Shares

यस्तो छ श्रद्धा कपुर र बरुण धवनको एक्सन

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १० गते ८:४८

maxresdefault

मुम्बई । सन् २०१५ को सवैभन्दा प्रतिक्षित भनिएको फिल्म ‘एबीसीडी -२’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म सन् २०१३ मा बनेको एबीसीडीको सिक्वेल हो ।

रेमो डिसुजको निर्देशनमा बनेको यस फिल्ममा प्रभुदेवा पनि विषेश भुमिकामा छन् । वरुण धवन र श्रद्धा कपुरको मुख्य भुमिका रहेको यस फिल्ममा डान्स र एक्सनलाई विषेश रुपमा प्रस्तुत गरिएको छ ।

पर्दामा वरुण र श्रद्धाको सेक्सी लुक्स देखाईएको छ । डिज्नी मुभीजको ब्यानरमा बनेको यस फिल्म १९ जुनमा रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?