+
+

एकसाथ आउँदैछन् सैफअलि खान र शाहीद कपुर

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १२ गते ९:०२

saif-shahidमुम्बई । शाहीद कपुर र सैफ अलि खान फरक पुस्ताका अभिनेता हुन् । उनीहरु यसकारण चर्चामा आए कि, छुट्टा-छुट्टै समयमा दुबैले एउटै युवतिलाई प्रेम गरे ।

क्लबमा नाच्ने क्रममा करिना कपुर र शाहिदले चुम्बन गरेको दृष्य सार्वजनिक भएपछि कपुर जोडीको खुवै चर्चा भएको थियो ।

केही समयपछि यो जोडीको ब्रेकअप भयो र अहिले करिनाले सैफअलि खानसँग बिबाह गरेकी छिन् ।
त्यसकारण उनीहरु अहिले पनि सँगै फिल्म खेल्न चासो दिदैनन् । तर, विशाल भारद्धाजको नयाँ फिल्ममा यी दुई अभिनेता एउटै प|mेममा देखिने पक्का भएको छ ।

यसअघि विशालले ‘ओमकारा’ मा सेफ अलि खानलाई विषेश रोल दिएका थिए । शाहीद अहिले पनि आफुलाई विशालको फ्यान नै सम्झन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?