Comments Add Comment

अमेरिकाले १० लाख डलर सहयोग गर्ने

१३ बैशाख, काठमाडौं । नेपालका भूकम्प पीडितहरुका लागि अमेरिकाले १० लाख डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

शनिबार नेपालमा गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचार तथा पीडितलाई राहत प्रदान गर्न १० लाख डलर बराबरको आर्थिक सहयोग गर्ने घोषणा अमेरिकाले गरेको छ ।

भूकम्प पीडितहरुको उद्दार कार्य जारी रहेकाले थप उद्दारका लागि अमेरिकी उद्दार टोली आज काठमाडौं आइपुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment