Comments Add Comment

सोमबारका छापामा मुख्य खबर

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संविधानको मस्यौदा तयार भएको, संविधानसभा बैठकमा पेस हुने, अस्पताल हाताभित्र फार्मेसी भाडामा नदिन सर्वोच्चको आदेश, कैदी व्यवस्थापनमा समस्या, विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक नपुगेको लगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment