Comments Add Comment

मुटुमा समस्या देखिएपछि पारस अस्पताल भर्ना

Paras Saha At TIA

  • फाइल फोटो

१० साउन, काठमाडौं । मुटुमा समस्या देखिएपछि पूर्व युवराज पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्य परीक्षणपछि चिकित्सकहरुले मुटुमा पेश मेकर राख्न सल्लाह दिएका छन् । शाह थाइल्याण्डमा रहँदा हृदयघात भएपछि लामो समय अस्पताल बसेका थिए ।

पारस शाह आइतबार छोरा हृदयेन्द्रलाई लिएर अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment