३१ साउन, काठमाडौं । इन्डोनेसियामा एक विमान पपुवामा वेपत्ता भएको अधिकारीहरुले बताएका छन् । विमानमा ५४ जना सवार थिए ।
‘स्थानीय समय अनुसार दिउँसो ३ बज्नु केही अघि टि्रगाना एयरको विमान सम्पर्कबिहीन भएको हो । विमान प्रान्तीय राजधानी जयापुराको हवाइ अड्डाबाट दक्षिणी शहर ओक्सिबिलका लागि उडेको थियो ।
विमानमा चालक दलका पाँच सदस्य, पाँच बच्चा तथा शिशुसहित ४९ जना यात्रु थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4