३ भदौ, काठमाडौं । भारत राजस्थानको जयपुरमा एक आमाले आफ्नो डेढ महिनाको बच्चीलाई इनारमा फालेकी छन् ।
पुलिसले बच्चीको हत्याको आरोमिा सीमा नामकी महिलालाई पक्राउ गरेको छ । बच्चा परिपक्क नभएकै अवस्थामा नै जन्मिएको र उसको तौल मात्र दुई किलो थियो ।
डेढ महिनासम्म विरामी भएवपछि उनकी आमा तनावमा थिइन् । इनारमा खसालेपछि बच्चीको मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ ।
महिलाकी पती मजदुर हुन् । उनी पत्नी, अर्की एक छोरी र दुई साना भाइका साथमा विहारबाट पाँच महिना अघि जयपुर पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4