+
+
Shares

केपी ओलीले भने- प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन्

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ७ गते १९:१३

Kp-oli

७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कैलालीको टीकापुरमा भएको प्रहरीमाथिको आक्रमण थारुहरुले गरेको नभई घुसपैठिया अपराधीहरुले गरेको बताएका छन् ।

कैलालीको टीकापुरमा भएकबो हिंसात्मक झडपमा सम्बन्धमा प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले भने-‘यो थारुले गरेकै होइन, थारुहरु यसरी हिंसात्मक कार्यमा लाग्दैनन्, एसएलआर हतियार बोकेर घुसेका अपराधीहरुले प्रहरीको हत्या गरेका हुन्, तीनहरुमाथि सरकारले कडा कारवाही गर्नुपर्छ ।’

शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर प्रहरीमाथि गरिएको आक्रमणलाई सामान्यरुपमा लिन नसकिने एमाले अध्यक्ष ओलीले बताए । उनले भने- ‘यो षड्यन्त्र हो, आतंक हो । राजनीतिका नाममा कसैले अपराध गर्छ भने त्यो क्षम्य हुँदैन ।’

यो पनि पढ्नुस् 

एसएसपीका छोराले धनगढीबाट फोन गरेर भनेः बुवा रहनुभएन, आमा !

टीकापुरसँगै तराईमा देखियो तनाव, कहाँ के भइरहेछ ?

दंगाग्रस्त क्षेत्रमा सेनाले के-के गर्छ ?

एसएसपीले भीडलाई सम्झाउन खोज्दा समातेर जलाइयो

टीकापुर झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मीको मृत्यु, ५० बढी घाइते

कैलाली दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन

टीकापुर घटनाबारे गृहमन्त्रीको जवाफ : सुरक्षाकर्मीलाई घेरा हालेर आक्रमण गरियो

कैलालीका प्रजिअ भन्छन्-२० हजार मानिस हतियार बोकेर आए

प्रहरीले फायर खोलेपछि हिंसात्मक झडप भएको हो : सभासद चौधरी

टीकापुर झडपमा भारतीय घुसपैठ हुन सक्छ : मसाल

टीकापुर झडपमा कहाँ चुक्यो प्रहरी ?

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?