+
+

विस्फोटमा मुस्किलले बचे माल्दिभ्सका राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ११ गते १७:५१

Maldives-president-unhurt-in-boat-blast

११ असोज, काठमाडौं । माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन चढेको डुंगामा विस्फोट भएको छ । विस्फोटमा राष्ट्रपति यामिन मुस्किलले बचेका छन् भने उनकी पत्नी र केही अधिकारी घाइते भएका छन् ।

हजबाट फर्किएका यामिन नजिकैको एक द्वीपमा रहेको अन्तराष्ट्रिय विमानस्थलबाट ‘स्पीडबोट’मा माले जाँदै थिए । माल्दिभ्सका एक मन्त्रीका अनुसार विस्फोटमा परी यमिनका पत्नी र दुई अधिकारी घाइते भएका छन् ।

विस्फोटको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?