१४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको आँखाको अपरेशन गरिएको छ । बनेपाको रेयुकाई एइको मासुनागा आँखा अस्पतालमा बुधबार साँझ कोइरालाको दाँयाँ आँखाको मोतियाबिन्दुको अपरेसन गरिएको हो ।
अस्पतालका बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सुगननारायण जोशी नेतृत्वको टोलीले प्रधानमन्त्रीको आँखाको अपरेसन गरेको हो ।
कोइरालाको ‘फेको प्रविधी’बाट उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।
यो विधिबाट अपरेसन गर्दा आँखामा चोट नलाग्ने तथा पट्टी पनि बाध्नु नपर्ने अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4